२०७३।१२।२०


अध्यापन कार्य समाप्त हुने सूचना

    यस क्याम्पसको एम.वि.एस. तह प्रथम वर्ष २०७२ समूह (साँझ) कोे नियमित अध्यापन कार्य मिति २०७३ साल चैत्र ३१ गतेसम्म मात्र सञ्चालन हुने र त्यसपछि समाप्त हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

                                                  
                            
                               कार्यक्रम संयोजक
                        एम.वि.एस. साँझ कार्यक्रम